अनुशासन समितिले कारबाहीको निर्णय नगरेका सबैको सदस्यता नवीकरण गर्ने कांग्रेसको निर्णय

अनुशासन समितिले कारबाहीको निर्णय नगरेका सबैको सदस्यता नवीकरण गर्ने कांग्रेसको निर्णय

६ पुस, काठमाडौं । नेपाली कांग्रेसले विधान अनुसार स्वत: कारबाही भएका र अनुशासन समितिले कारबाहीको निर्णय गरेका बाहेक सबैको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । कांग्रेसको विधान अनुसार आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार सहित प्रस्तावक र समर्थकलाई स्वत: कारबाही हुने व्यवस्था छ । सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार अनुशासनको […]

थप पुरा समाचारको लागि
TOP