‘युद्धमा प्रयोग हुने हतियारहरूबाट जेनजी आन्दोलनमा गोली वर्षाएको देखियो’
'पहिलो र दोस्रो विश्वयुद्धका बेलामा व्यापक प्रयोग भएका अनि सशस्त्र द्वन्द्वकालमा सेनाले प्रयोग गरेका हतियारहरूबाट गोली चलेको देखियो । मानवअधिकारको मापदण्ड अनुसार, शान्तिपूर्ण प्रदर्शनमा प्रयोग नै गर्न नमिल्ने हतियारहरूबाट भदौ २३ मा गोली वर्षाइएको छ ।'
थप पुरा समाचारको लागि