राजावादी प्रदर्शनकारीद्वारा ट्याक्सी तोडफोड

राजावादी प्रदर्शनकारीद्वारा ट्याक्सी तोडफोड

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका छन् ।  शुक्रबार दिउँसो प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका हुन् । तोडफोडबाट ट्याक्सीको सिसा पुगेको छ ।  बानेश्वर क्षेत्रमा दुई पक्षीय झडप हुँदा तनाव जारी छ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP