एनपीएलको अडिट रिपोर्ट माग्दै क्यान उपाध्यक्ष सिंहसहित ९ जनाले राखेप गुहारे
२३ वैशाख, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) बाट अडिट रिपोर्टसहित विभिन्न सूचनाहरू नपाएको भन्दै क्यानकै उपाध्यक्ष रोशन सिंहसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका छन् । वैशाख २१ गते राखेपमा बुझाएको निवेदनमा उपाध्यक्ष सिंहसहित ९ जनाको नाम छ भने ७ जनाले हस्ताक्षर गरेका छन् । उपाध्यक्ष सिंहसहित केन्द्रीय सदस्यहरू प्रदीप मजगैयाँ, […]
थप पुरा समाचारको लागि