चलचित्रले नेपाल-भारत सम्बन्धमा खेल्न सक्ने भूमिकाबारे दिल्लीमा छलफल

चलचित्रले नेपाल-भारत सम्बन्धमा खेल्न सक्ने भूमिकाबारे दिल्लीमा छलफल

नयाँ दिल्ली । नेपाल राजदूतावासको सहयोग र एभरेस्ट च्याम्बर अफ कमर्सको आयोजनामा यहाँको बाराखम्बा रोडमा तीन दिने ‘नेपाल फेस्टिभल २०२५’ सम्पन्न भएको छ । नेपाल र भारतीय फिल्मकर्मी वक्ताले सो अवसरमा आयोजित ‘भारत-नेपाल सम्बन्धमा सौम्यशक्तिको आयाम : चलचित्रको दृष्टिकोणबाट’ छलफल सत्रमा चर्चा गरे । वक्ताको रूपमा एसियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन नोएडाका अध्यक्ष सन्दीप मारवाह, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP