भोलि शैक्षिक हड्ताल घोषणा, छलफलमा प्याब्सन र एनप्याब्सन

भोलि शैक्षिक हड्ताल घोषणा, छलफलमा प्याब्सन र एनप्याब्सन

६ पुस, काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेको छ । उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ । भोलि हुने भनिएको शैक्षिक हड्ताल उपत्यकाव्यापी हुने बताइएको छ । युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले […]

थप पुरा समाचारको लागि
TOP