इन्डो–नेपाल टी–२० च्याम्पियनसिप : तृतराज दासको शतकमा आर्मीले दिल्लीलाई हरायो

इन्डो–नेपाल टी–२० च्याम्पियनसिप : तृतराज दासको शतकमा आर्मीले दिल्लीलाई हरायो

६ पुस, काठमाडौं । चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप २०२५ मा त्रिभुवन आर्मी क्लबले भारतको दिल्ली वन्डर्सलाई पराजित गरेको छ । आर्मीले दिल्लीलाई ३७ रनले हराएको हो । आर्मीले दिएको २१९ रनको लक्ष्य पछ्याएको दिल्ली २ बल अगावै १८१ रनमा अलआउट भयो। दुसान्त राघभले ५६ रन बनाए भने मोहममद केफले ३४ रन बनाए । […]

थप पुरा समाचारको लागि
TOP