शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
काठमाडौं । विगत १२ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूले पार्टी सदस्यता जलाउने कार्यक्रम आयोजना गरेका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै शिक्षकहरूले नयाँ वर्षको अवसर पारेर पार्टी सदस्यता जलाउने
थप पुरा समाचारको लागि