हायु हत्या अनुसन्धान गर्दा अर्का व्यक्तिको पनि हत्या भएको खुलासा, २ जना पक्राउ

हायु हत्या अनुसन्धान गर्दा अर्का व्यक्तिको पनि हत्या भएको खुलासा, २ जना पक्राउ

७ पुस, काठमाडौं । ललितपुरमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको घटना अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको छ । यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको […]

थप पुरा समाचारको लागि
TOP