कोशीका दुई नेताले छाडे बाबुरामको साथ
७ पुस, विराटनगर । वैकल्पिक राजनीतिको नाममा डा. बाबुराम भट्टराईलाई १२ वर्षदेखि साथ दिँदै आएका कोशी प्रदेशका नेता भरत दाहाल र तेजलाल कर्णसहितले भट्टराईको साथ छाड्ने घोषणा गरेका छन् । ‘वैकल्पिक शक्ति’ को रुपमा स्थापना भएको नयाँ शक्ति पार्टी जनता समाजवादी हुँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) सम्म पुगेपछि उनीहरूले पार्टी छाडेका छन् । दाहाल नयाँ […]
थप पुरा समाचारको लागि