पृथ्वीनारायण शाहको तस्वीरबारे जंगी अड्डाले भन्यो- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि
जंगी अड्डाले भनेको छ- पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन् भन्नेमा कोही पनि सच्चा नेपाली जनताको दुईमत नहोला । राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन् ।
थप पुरा समाचारको लागि