दलहरूलाई सागर ढकालको प्रश्न : ७५ वर्षसम्म एउटा सरकार पनि पाँचै वर्ष किन चलेन ?
७ पुस, काठमाडौं । जेनजी अगुवा सागर ढकालले २१ फागुनमा तय भएको चुनाव समयमै हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उनले २१ फागुनको चुनावमा नयाँ पद्धति समेत स्थापित हुनुपर्ने बताए । छलफलमा गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, अन्तर निर्वाचन क्षेत्र मतदान गर्न पाउने र नो भोटको […]
थप पुरा समाचारको लागि