काठमाडौंको टोखामा एक महिला मृत फेला
७ पुस, काठमाडौं । काठमाडौंको टोखामा एक महिला मृत फेला परेकी छन् । टोखा नगरपालिका-३ ढलमल मालाश्री स्कुल नजिक सडक पेटीमा पहिचान खुल्न नसकेकी करिब ३० वर्षीया महिल सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप पुरा समाचारको लागि