फागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ?

फागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ?

दलदेखि जेनजी समूहसम्म सबैले आ-आफ्नो स्वार्थको रोटी सेक्ने प्रयास गरिरहेका छन् । कसैले वर्तमान सरकार विस्थापित गरी अर्को सत्ता समीकरणको कल्पना गरिरहेका छन् । यस्तो खेलले नेपालको संक्रमण समाप्त गर्छ कि झन् अनन्त बनाउँछ ?

थप पुरा समाचारको लागि
TOP