राष्ट्रिय एन्टिडोपिङ कोर्स सुरु

राष्ट्रिय एन्टिडोपिङ कोर्स सुरु

७ पुस, काठमाडौं । नेपाल रग्बी संघले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको सहकार्यमा भक्तपुरस्थित मध्यपुर ठिमी युथ क्लबको सभाहलमा यहि मिति २०८२ साल पुष ७ गतेदेखि ‘राष्ट्रिय एन्टिडोपिङ कोर्स २०२५’ संचालन गरेको छ । यस कार्यक्रम ३ दिनसम्म चल्नेछ । उक्त कार्यक्रममा ७ वटै प्रदेश र ३ विभागीय टोलीबाट करिब ४५ जना महिला खेलाडीहरुको सहभागिता रहेको रग्बी […]

थप पुरा समाचारको लागि
TOP