दीपक विष्ट कृष्णपुर नगरपालिकाको खेलकुद सद्भावना दूत नियुक्त
७ पुस, काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नेपाली तेक्वान्दोका सफल खेलाडी दीपक विष्टलाई सोमबार खेलकुद सद्भावना दूतमा नियुक्त गरेको छ । विष्टलाई खेल क्षेत्रमा कृष्णपुर नगरपालिका, कञ्चनपुर जिल्ला, सुदूरपश्चिम प्रदेश एवं राष्ट्रकै गौरव बढाउन पुर्याएको योगदानको कदर गर्दै दूतमा नियुक्त गरिएको हो । १६औं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताको समापनका अवसरमा कृष्णपुर नगरपालिकाका […]
थप पुरा समाचारको लागि