कस्तो अवस्थामा अयोग्य हुन्छन् समानुपातिक सूचीमा रहेका उम्मेदवार ?

कस्तो अवस्थामा अयोग्य हुन्छन् समानुपातिक सूचीमा रहेका उम्मेदवार ?

८ पुस, काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले […]

थप पुरा समाचारको लागि
TOP