नापोलीले जित्यो इटालियन सुपर कपको उपाधि
८ पुस, काठमाडौं । डेभिड नेरेसको दुई गोल मद्दतमा इटालियन सिरी ए च्याम्पियन नापोलीले बोलोग्नालाई हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको रियाधमा भएको फाइनल खेलमा नापोली २-० ले विजयी भएको हो । ब्राजिलियन विंगर नेरेसले ३९औं मिनेटमा पहिलो गोल । दोस्रो हाफको ५७औं मिनेटमा नेरेसले अर्को गोल थपे। जितपछि नापोलीका खेलाडी मातेओ […]
थप पुरा समाचारको लागि