उपकुलपति नेपाल लगायतमाथि सुनियोजित आक्रमण : संस्कृत विश्वविद्यालय
८ पुस, काठमाडौं । संस्कृत विश्वविद्यालयले उपकुलपति प्राडा धनेश्वर नेपाल लगायतमाथि सुनियोजित आक्रमण भएको बताएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष भोजराज जोशीले विज्ञप्ति निकालेर सुरक्षाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराएका हुन् । उपकुलपति नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित आक्रमण भएको विश्वविद्यालयले जनाएको छ । ‘बेलझुण्डीमा सम्पन्न बृहत् भेलाले गम्भीर खेद व्यक्त गर्दै […]
थप पुरा समाचारको लागि