सरकारी टोलीसँगको भेटपछि एमाले- चुनावको विरुद्धमा थिएनौं, छैनौं
८ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै नेकपा एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाएका छन् । एमाले मुख्यालय च्यासलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले कहिल्यै निर्वाचनको विपक्षमा नरहेको पनि बताए । तर सरकार नै एमालेलाई निर्वाचनबाट वञ्चित गराउन लागेको दाबी उनको थियो । एमालेको अध्यक्षमाथि स्थानहद तोकेर एमाले निर्वाचनमा […]
थप पुरा समाचारको लागि