प्रतिनिधिसभा निर्वाचन : नेकपामा पाँचथरबाट मिक्सोको नाम एकल सिफारिस

प्रतिनिधिसभा निर्वाचन : नेकपामा पाँचथरबाट मिक्सोको नाम एकल सिफारिस

८ पुस, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरबाट नेकपाले  हर्कबहादुर नेम्वाङ मिक्सोको एकल नाम सिफारिस गरेको हो । पाँचथरमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले नेम्वाङको नाम सिफारिस गरेको […]

थप पुरा समाचारको लागि
TOP