उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता हुँदै

उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता हुँदै

९ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आज (बुधबार) चुनावी एकता हुने भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको हो । जनमत पार्टीले उपाध्यक्षबाट कारबाही गरेपछि साहले जनस्वराज पार्टी गठन गरेका थिए । अदालतले मान्यता नदिएपछि उनले सर्वोदय पार्टी निर्वाचन […]

थप पुरा समाचारको लागि
TOP