नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्र [तस्बिरहरु]
पोखरा । होटल सङ्घ पोखराले नयाँ वर्ष २०८२ लाई लक्षित गरी आयोजना गरेको २०औँ फेवा नव वर्ष महोत्सवमा पोखराको लेकसाइडमा नेपाली तथा विदेशी पर्यटकहरू झुमेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको सो महोत्सवमा
थप पुरा समाचारको लागि