क्यालिफोर्नियामा आँधीपछि भारी वर्षा र हिमपात, सयौं विस्थापित

क्यालिफोर्नियामा आँधीपछि भारी वर्षा र हिमपात, सयौं विस्थापित

क्यालिफोर्नियामा मंगलबार आएको आँधीका कारण आवासिय घरहरू प्रभावित हुदाँ सयौं मानिसहरू विस्थापीत भएको जनाइएको छ । क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँधीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने, जानकारी गराउँदै राज्यको उत्तरी, मध्य र दक्षिणी भागका बासिन्दाहरूलाई […]

थप पुरा समाचारको लागि
TOP