अनलाइन किनमेलको रोचक दृश्य : १ लाखको कण्डम, १० रुपैयाँको छपाइ सामग्री

अनलाइन किनमेलको रोचक दृश्य : १ लाखको कण्डम, १० रुपैयाँको छपाइ सामग्री

इ कमर्श प्लेटफर्मको सहयोगले ग्राहकलाई उनीहरूले खोजेका सामान आफ्नै दैलोमा प्राप्त त भइरहेका छन् तर यसले उनीहरूको किनमेल सम्बन्धी गोप्य तथा अनौठा आनीबानी समेत उदांगो हुन थालेका छन्। भारतमा खुद्रा सामान विक्री तथा डेलिभरी गर्ने एक प्रमुख अनलाइन किनमेल प्लेटफर्म स्विग्गी इन्स्टामार्टले सार्वजनिक गरेको एक रिपोर्टले ग्राहकहरूका निकै रोचक तथ्यहरू सार्वजनिक गरिदिएको छ। स्वग्गीको सन् […]

थप पुरा समाचारको लागि
TOP