तीन जिल्लाबाट २२ ट्रान्सफर्मर चोरी, १२ जना पक्राउ

तीन जिल्लाबाट २२ ट्रान्सफर्मर चोरी, १२ जना पक्राउ

२० साउन, विराटनगर । गत माघ यता झपा मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १५ यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २  गरी २२ वटा ट्रन्सफर्मर चोरी भएको थियो । यी चोरीका घटनामा संगल्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]

थप पुरा समाचारको लागि
TOP