वाल्डो क्यासिनोमा ‘महाकाय’ ग्रुपको ठगी : अर्काको तास हेर्न आँखामा लेन्स
वाल्डो क्यासिनोमा डमी खेलाडीले आँखामा आई लेन्स राखेपछि कसलाई के तास पर्यो भन्नेबारे सबै जानकारी पाउने गरेको खुलेको बुधबार प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
थप पुरा समाचारको लागि