चुनावबारे पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव– हिमाली क्षेत्रको मौसम ख्याल गरियोस्
१० पुस, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन गर्दै गर्दा भूगोलको मौसमलाई ख्याल गर्नुपर्ने बताएका छन् । ‘२१ फागुनमा निर्वाचन हुनुपर्छ’ थपलियाको प्रश्न छ, ‘तर त्यसदिन हुम्लाका मान्छेले भोट हाल्न पाउँछन कि पाउँदैनन् ? उनीहरूले भोट हाल्न पाउनु पर्दैन र !’ बिहीबार सेन्टर फर पोलिसी रिसर्चले काठमाडौंमा आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]
थप पुरा समाचारको लागि