नयाँ वर्षकै दिन फिल्म ‘जारी २’ को निर्माण घोषणा, मुख्य भूमिकामा दयाहाङसहित को-को ?
काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म जारीको सिक्वेल ‘जारी २’ निर्माण घोषणा गरिएको हो । निर्माण युनिटले फिल्मकाे एक
थप पुरा समाचारको लागि