प्रधानमन्त्रीलाई कांग्रेस नेताको खुला पत्र : सरकार किन गम्भीर हुँदैन ?

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै उनले शिक्षकहरूको मागप्रति सरकार किन गम्भीर नभएको भनेर प्रश्न गरेका छन् । यस्तो छ, परियारको खुलापत्र सम्माननीय प्रधानमन्त्रीज्यू जय नेपाल ! विषय : नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई […]
थप पुरा समाचारको लागि