नेकपा रामेछापबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवार सिफारिस

नेकपा रामेछापबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रामेछाप जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । नेकपा रामेछाप जिल्ला समितिको पुस ११ गते बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभातर्फ इच्छुक उम्मेदवारबाट खुला रूपमा आवेदन माग गरेको थियो । प्राप्त आवेदनमाथि आवश्यक छानबिन गरी जिल्ला कार्यदलले एकमतका साथ उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । […]

थप पुरा समाचारको लागि
TOP