पर्यटनलाई उद्योग भनेका छौं तर सुविधा दिएका छैनौं : पर्यटनमन्त्री सिन्हा

पर्यटनलाई उद्योग भनेका छौं तर सुविधा दिएका छैनौं : पर्यटनमन्त्री सिन्हा

१४ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताएका छन् । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरूलाई हाल भएको कानुनले नदिएको उल्लेख गरे । उनले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक […]

थप पुरा समाचारको लागि
TOP