दुई दिनमै सकिएको टेस्टपछि मेलबर्न क्रिकेट मैदानलाई आईसीसीको कारबाही

दुई दिनमै सकिएको टेस्टपछि मेलबर्न क्रिकेट मैदानलाई आईसीसीको कारबाही

१४ पुस, काठमाडौं । अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेज सिरिजअन्तर्गत चौथो टेस्ट खेल दुई दिनमै सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मेलबर्न क्रिकेट ग्राउन्डलाई चेतावनी दिएको छ। उक्त खेलमा प्रयोग गरिएको पिचलाई आईसीसीले ‘सन्तोषजनक नभएको’ भनेर मूल्याकंन गरेको छ। आईसीसीका म्याच रेफ्री जेफ क्रोले पिच बलरका लागि अत्यधिक अनुकूल भएको बताएका छन्। खेलको पहिलो दिन २० विकेट […]

थप पुरा समाचारको लागि
TOP