नेपाल फुटबल क्लब एसोसिएसन र केटीएम सिटीबीच सहकार्य
१४ पुस, काठमाडौं । नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए) र खेलकुद एपरेल ब्रान्ड केटीएम सिटीबीच सहकार्यको सम्झौता भएको छ। उक्त सम्झौतामा एसोसिएसनका महासचिव उपेन्द्रमान सिंह र केटीएम सिटीका प्रतिनिधि (सीईओ) सबिन महतोले हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर कार्यक्रममा एसोसिएसनका अध्यक्ष कर्मा छिरिङ शेर्पा्को उपस्थिति पनि रहेको थियो। अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार राष्ट्रिय लिगमा सहभागी हुने […]
थप पुरा समाचारको लागि