शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, ३ जना पक्राउ

१ वैशाख, काठमाडौं। जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धभूमी नगरपालिका–९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारु, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारु र प्रवेश थारु छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले पक्राउ […]
थप पुरा समाचारको लागि