जेनजीसँग बालेन– समस्या सक्दै समाधान पनि दिन्छु
१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन शाहले आफू समस्या सकेर समाधान पनि दिने मान्छे भएको बताएका छन् । सोमबार उज्यालो नेपाल पार्टीसँगको एकतामा हस्ताक्षर गरेर निस्कने क्रममा शाहले एक जेनजी रिजन राना मगरसँग केहीबेर भलाकुसारी गरेका थिए । सो क्रममा उनले आफू समस्या सक्नका लागि समाधान पनि दिने मान्छे भएको […]
थप पुरा समाचारको लागि