कसरी हुँदैछ चुनावलाई स्रोत व्यवस्थापन ?
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी र खर्चबीच १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबर खाडल रहेको देखिन्छ । यसबाट सरकार अतिरिक्त दायित्वमा दबाबमा रहेको स्पष्ट हुन्छ ।
थप पुरा समाचारको लागि