झापामा गाउँलेले राति रुखमा बाँधेका पुरुष बिहान मृत भेटिए

झापामा गाउँलेले राति रुखमा बाँधेका पुरुष बिहान मृत भेटिए

२१ साउन, विराटनगर । झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन  बुधबार बिहान मृत भेटिएका हुन् । अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे […]

थप पुरा समाचारको लागि
TOP