१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
आज २०८२ वैशाख १ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा लुक्दा दुर्गा प्रसाईंले क–कसलाई भेटे
थप पुरा समाचारको लागि