अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ : मन्त्री सिन्हा

अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ : मन्त्री सिन्हा

१६ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले  विचार मिल्ने राजनीतिक दलहरु मिलेर सरकार बनाए स्थायित्व प्राप्त हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एउटा कुनै राजनीतिक दलले सरकार बनाउन नसके विचार मिल्ने राजनीतिक दलहरु मिले रसरकार बनाए स्थायित्व आउने […]

थप पुरा समाचारको लागि
TOP