न्यायाधीशलाई धम्की दिने राजकुमार तिमल्सिनालाई कारागार पठाइँदै
१७ पुस, काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिनालाई कारागार पठाइने भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पोखराबाट पक्राउ गरेर तिमल्सिनालाई काठमाडौं ल्याएको थियो । उनलाई अब कारागार पठाउने लागिएको प्रहरी स्रोतले बतायो । डार्क फाइल नेपाल अभियानका तिमल्सिनाले सार्वजनिक गरेको अडियो गलत भएको भन्दै अदालतले उनलाई ६ महिना कैदको फैसला सुनाएको थियो […]
थप पुरा समाचारको लागि