एमालेको समानुपातिक सूचीमा झापाका ९ जना

एमालेको समानुपातिक सूचीमा झापाका ९ जना

१७ पुस, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाका ९ जना रहेका छन् । झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं, दलित महिलामा निता घतानी, दलित पुरुषमा जितु दर्जी गौतम र सोम पोर्तेल […]

थप पुरा समाचारको लागि
TOP