आईपीएल क्रिकेटमा आज पञ्जाब र कोलकाता भिड्दै

२ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (क्रिकेट)मा आज पनि एक खेल मात्र हुँदैछ । आज पञ्जाब किङ्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । खेल पञ्जाबको न्यू चण्डीगढस्थित मुल्लानपुर क्रिकेट स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । पञ्जाबले हालसम्म ५ खेल खेल्दा ३ जित निकालेको छ भने कोलकाताले एक खेल बढी […]
थप पुरा समाचारको लागि