स्विटजरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो, ११५ जना घाइते
मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि एकिन हुन सकिरहेको छैन । यद्यपि कम्तिमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
थप पुरा समाचारको लागि