हेल्प नेपाल स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

हेल्प नेपाल स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

१८ पुस, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसलाई २५-२१, २५-२३, २५-२२ ले हराएको हो । तेस्रो सेटमा पुलिसले २२-२० को अग्रता बनाएपनि जोगाउन सकेन । हेल्प […]

थप पुरा समाचारको लागि
TOP