कैलालीको गौशालामा २५ चौपाया मृत भेटिए

कैलालीको गौशालामा २५ चौपाया मृत भेटिए

१९ पुस, धनगढी । कैलालीको गोदावरी नगरपालिकाले व्यवस्थापन गरेको गौशालामा पशु चौपायामा मृत अवस्थामा भेटिएका छन् । गोदावरी– ७ को श्रीलंकामा नगरपालिकाले व्यवस्थापन गरेको गौशालामा २५ गाई तथा बाच्छा मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले गौशालामा गाई र बाच्छा मरेको अवस्थामा भेटिएको बताए । उनकाअनुसार […]

थप पुरा समाचारको लागि
TOP