महामन्त्रीद्वयलाई कानुनविद्ले भने- विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई हुन्नँ

महामन्त्रीद्वयलाई कानुनविद्ले भने- विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई हुन्नँ

१९ पुस, काठमाडौं । कानुनविद्हरूले आफूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिको बहुमतले मागेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार नेपाली कांग्रेसमा कसैलाई नभएको बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार परामर्शका लागि डाकेको छलफलमा कानुनविद्हरूले महाधिवेशन प्रतिनिधिको बहुमतले मागेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको बताएका हुन् । छलफलमा सहभागी […]

थप पुरा समाचारको लागि
TOP