देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

२१ पुस, काठमाडौं । नेपाली सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् । देउवा निकट एक पूर्व पदाधिकारी अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ । विशेष महाधिवेशन गर्ने एक […]

थप पुरा समाचारको लागि
TOP