पूर्व ओलम्पियन थापाको निधनप्रति ओलम्पियन्स संघद्वारा शोक व्यक्त

पूर्व ओलम्पियन थापाको निधनप्रति ओलम्पियन्स संघद्वारा शोक व्यक्त

२० पुस, काठमाडौं । पूर्वओलम्पियन नामसिंह थापाको निधनप्रति नेपाल ओलम्पियन्स संघले गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। ओलम्पियन्स संघले स्वर्गीय नामसिंह थापाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। सन् १९६४ टोकियो ओलम्पिकमा थापासँगै भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ, ओमप्रसाद पुन तथा धावकद्वय भूपेन्द्र सिलवाल र गंगाबहादुर थापामगरले नेपालको […]

थप पुरा समाचारको लागि
TOP