प्रा.डा.खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

प्रा.डा.खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

२ वैशाख, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । प्रा.डा. केसीले आफूले उपकुलपतिको जिम्‍मेवारी पाएको अनलाइनखबरलाई बताए । उनल भने, ‘मैले उपकुलपतिको पत्र बुझिसकेँ। अब कार्यालयमा गएर कार्यभार सम्हाल्छु।’

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP